राजा आउ देश बचाउ भन्दै उर्लिए नवलपुरबासी सडकमा

रन्जीत शर्मा /नवलपरासी /१३ मंसिर ।

राजा आउ देश बचाउ भन्दै नवलपुरबासी सडकमा आएका छन । शनिवार नवलपुरको डण्डा बजारबाट सुरु गरि मोटरसाईल र्याली देवचुली नगरपालिकाको चौधरी ग्रुप सम्म राजतन्त्र अर्थात राजसंस्थाको फर्काउनु पर्ने माग गर्दै मोटरसाइकल र्‍याली निकालिएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहको पक्ष, नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान लागु गर्नुपर्ने माग गर्दै नेपाल राष्ट्रवादी समूहले राजसंस्थाको माग गर्दै नवलपुरमा मोटरसाइकल र्‍याली निकालेको हो ।

भ्रष्टाचार बढ्दै गएको , हत्या, हिंसा, बलात्कार जस्ता घटना नियन्त्रणमा नरहेको तथा नेताहरु आफ्नै लागी मात्र सोचेको र देशको लागी सोच दिने कोही न भए पछी राजतन्त्र फर्काउनु माग गरेका हुन ।नेपाल राष्ट्रवादी समूहले राजतन्त्र फर्काउनु पर्ने माग गर्दै राष्ट्रिय झण्डा बोकेर उलेख्ख संख्यामा मोटरसाइकल जुलुस निकालेको हो ।

पूर्व राजाको पक्षमा नारा लगाउँदै उनीहरुले नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने, २०४७ सालको संविधान लागु गर्नुपर्ने, राजतन्त्र पुनर्वहाली गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, हत्या, हिंसा, बलात्कार जस्ता घटना नियन्त्रण गर्नुपर्ने लगायतका नाराहरु लगाएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot