खगेन्द्र अबस्थि
कैलालि
बन्दाबन्दिको समयमा असाहाय बिपन्न बर्गलाई आफ्नो क्षेत्रबाट र आफ्नो ब्यक्तिगत तर्फबाट बिभिन्न माध्यमबाट सहयोग समेत गर्दै आउनु भयका नबिन अहिले पनि सहयोग गर्दै आएका थिए।
गरिब असाहाय बिपन्न बर्गलाई सहयोग गर्दा आफु खुशि र सन्तुस्ट हुन्छु उहाले बताउनु भयो, आफ्नो ब्यक्तिगत तर्फबाट र आफ्नो पाटिको तर्फबाट सहयोग गर्दै आएको उहाले स्पस्ट पार्नु भयको छ।
भनिन्छ रगतको नाता भन्दा हाडको नाता बलियो हुन्छ घोडाघोडि नगरपालिकाका नबिन क्षेत्रि सानैबाट बिभिन्न क्षेत्रमा आबद्ध रहेका छन।
आफु गरिब परिवारबाट जन्मेकाले उहाले गरिबि के हो भन्ने सम्म बुझ्न सक्ष्यम भएका छन चामल नहुनेलाई चामल कोहि नहुनेलाई केहि आर्थिक सहयोग गर्दै आएका छन त्यस्तै जिल्लाको घोडाघोडि नगरपालिका १ निबासि बर्ष १९ कि अञ्जलि चौधरिले आर्थिक नहुदा पढाइ छोड्ने निर्णय गरेकि थिन तर हाम्रो समुहले नबिन भनेर चिनिने एक अपरिचित ब्यक्तिसंग कुरा गर्दा उहाले पढाउनलाई केहि रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।
आफु दुखमा परेका बेला कोहिले कुनै क्षेत्रबाट सहयोग न पाएपनि आफुले त्यस्तो गरिब र अभिन्न ब्यक्तिलाई सहयोग गर्ने र पढ्ने बाताबरण सहज बनाउन आफु सदैब लाग्ने बताउनु भएको हो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

