वीरगंज ३ चैत ।
नेकपा एमाले वडा नं. १० वडा कमिटि वीरगंजको आयोजनामा होली लिमन समारोह सम्पन्न भएको छ ।
नेकपा एमाले वडा नं. १० का युवा नेता अजय कुमार गुप्ताले आफ्नै निवास घडिअर्वामा होली मिलन समारोह सम्पन्न गर्नु भएको छ । सो अवसरमा नेकपा एमालेका नेता, कार्यकता, सञ्चारकर्मी लगायतलाई नेता गुप्ताले गम्छा र अबिरको टिका लगाई शुभकामना आदान प्रदान गरेका थिए ।
सो अवसरमा स्थानिय समाजसेवी, बुद्धिजिवी, स्थानियवासीले होलीको अबिर टिका लगाई हर्षोउल्लासका साथ एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

