Rashtriya Dainik

हिन्दू परिषद नेपाल द्वारा होली मिलन कार्यक्रम सम्पन

बीरगंज ३ चैत्र
हिन्दू परिषद नेपाल जिल्ला कमिटी पर्सा द्वारा आज गीता मन्दिर बीरगंज होली मिलन समारोह सम्पन गरेको छ।पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेलको सभापतित्वमा भएको कार्यक्रम केन्द्रीय सदस्य सुनील गुप्ताले सहजीकारण गरेका थिए।समारोहमा हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेल,केन्द्रीय सदस्यहरु बिजय गुप्ता,संजय सरार्फ,लालबाबू प्रसाद कुर्मी,सुरेश साह कानू, चित्तरंजन श्रीवास्तव, भरत सरार्फ,सचितानन्द दुबे,संजय अग्रवाल, रमेश रौनियार, उमेश साह कानू, बिनोद प्रसाद कुर्मी, संतोष सरार्फ,अमोद कुमार केवट,समाजसेवीहरु श्याम पोखरेल,शम्भु गुप्ता,डा. संतोष साह,प्रोफेसर सत्रुधन यादव,अधिवक्ता चन्द्रिका पटेल,गीता मन्दिर बीरगंजका मदन गुप्ता,साधुसंत समाजका अगुवा सुरेन्द्र दास,मानव अधिकारकर्मी चन्द्र शेखर प्रसाद,हिन्दू परिषद नेपाल पर्सा जिल्ला कमिटी उपाध्यक्षहरु छबिलाल उप्रेती,राधेश्याम सरार्फ,बिरेन्द्र गुप्ता,सचिव सुधीर मिश्रा, सह-सचिव अंशु कुमार प्रजापति, सल्लहकार जोगिन्द्र कलवार,बीरगंज नगर उपाध्यक्ष मनीष वर्णवाल,सचिव श्यामबाबु गुप्ता,सह-सचिव रंजीत चौरसिया सहित संघ संस्थाका प्रतिनिधि र सनातन धर्म अगुवाहरु सहभागी रहेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित