Rashtriya Dainik

छिपहरमाई गापामा नेकपा एमालेको लहर ,सयौको संख्यामा पार्टी प्रबेश

राजन कुमार बानिया
पर्सा २ चैत
नेकपा ( एमाले ) छिपहरमाई गाउँपालिका द्वारा आयोजित होलिमिलन शुभकामना आदानप्रदान कार्यक्रम भब्यरुपमा सप्पन्न । कार्यक्रमका अध्यक्ष कमरेड प्रह्लाद गुप्ता,प्रमुख अतिथी पार्टीको केन्द्रिय सदस्य एवम जिल्ला इन्चार्ज आदरणीय कमरेड प्रभु हजरा,बिशिस्ट अतिथी क्रमशः पार्टीको प्रदेश कमिटी सदस्य कमरेड बसरुदिन अन्सारी,जगरनाथपुर गाउपालिकाका मेयर कमरेड जालिम मिया,छिपहरमाइ गाउपलिकाका मेयर कमरेड मनोज गुप्ता,पार्टीको नेता कमरेड बाबुराम कौशिक,पार्टीको जिल्ला कमिटी सदस्य कमरेड खुर्रम आलम,नेता कमरेड ओम प्रकाश गुप्ता लगायत हजारौं जनताको उपस्तिथि रहेकोथियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित