Rashtriya Dainik

चिसापानी अस्पतालमा कार्यरत डाक्टर मृत फेला

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं २ अवस्थित चिसापानी अस्पतालमा कार्यरत डा.दिपेन्द्र प्रताप सिंह मृत अवस्थामा भेटिएका छन ।

अस्पतालमा रात्री डिउटी गरेर आफ्नै कोठामा सुतेका डाक्टर दिउसो सम्म नउठेपछि दिउसो करिब २ बजेको समयमा मृत अवस्थामा भेटिएका थिए ।

३७ बर्षिय डाक्टर रामग्राम नगरपालिका वडा ३, नवलपरासी पश्चिम निवासी हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित