Rashtriya Dainik

नेता कडेलले दिनुभयो आदित्यनाथ जी महाराजलाई बधाई तथा शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका नेता एबं पुर्व गृहराज्य मन्त्री देबेन्द्रराज कडेलले उत्तर प्रदेशको विधानसभाको निर्वाचनमा ऐतिहासिक विजय हासिल हात पारेको अबसरमा योगी आदित्यनाथ जी महाराजलाई बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको छ ।

बधाई तथा शुभकामना दिने क्रममा नेता एबं पुर्व गृहराज्य मन्त्री देबेन्द्रराज कडेल फेसबुक पेजमार्फत लेख्नुहुन्छ,विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिका पुर्व उपाध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार, विश्व हिन्दु महासंघ भारतका प्रमुख, गोरक्षनाथ पिठाधिश्वर महन्त विश्व हिन्दु हृदय सम्राट् परम आदरणीय योगी आदित्यनाथ जी महाराजलाई हालै सम्पन्न भारत उत्तर प्रदेशको विधानसभाको निर्वाचनमा ऐतिहासिक विजयको लागि हार्दिक बधाई तथा शुभकामना !!

नेता कडेल योगी आदित्यनाथको सफथ ग्रहण कार्यक्रममा भारतको उत्तर प्रदेश जाने कार्यक्रम समेत रहेको स्वकिय सचिब कमल किशोर रायमाझीले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित