एकिकृत समाजबादीको थलारा वडा न १ को वडा कमिटीको दोर्सो बैठक सम्पन्न भएको छ । वडा कमिटि अध्यक्ष मुरेलि कृष्ण जोशीको अध्यक्षतामा बसेकाे बैठकमा प्रमुख अथिति एकीकृत समाजवादीका जिल्ला अध्यक्ष ईन्द भन्डारी रहनु भएको थियो र बिशिस्ट अथिति जिल्ला सचिव लक्ष्मी प्रशाद जोशी रहनु भएकाे थियाे। बैठकमा बोल्दै सचीव जोशीले भन्नू भयो हामी एकीकृत समाजवादीका पधाधिकारी लगाएतको टोली गाउँ घरमा दौडधुप गरिरहेका छौ । वडाका साथिहरूले पनि आफ आफ्नो ठाँउमा लग्न हुन समेत गर्नु भयाे । साथै विभिन्न पार्टीबाट पार्टी परित्याग गरि एक दर्जन कार्यकर्ताले एकीकृत समाजवादीमा प्रवेश गरेका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

