सरु भुसाल,फागुन २८ ,पर्वत |
पर्वतको विहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर नौनादीमा रहेको शुभकामना युवा क्लबको १२ औं बार्षिक उत्सव खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम हिज बाट सुरु भएको छ ।
फागुन २७ गते बाट सुरु भएको कार्यक्रम फागुन ३० गते सम्म सन्चालन हुने छ ।
माओवादी केन्द्र बिहादि कमिटि का अध्यक्ष ऋीषराम भुसालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जनप्रतिनिधि, बुद्धिजिबि, समाजसेबि, खेलाडि ,खेल प्रेमि,सुरक्षा कर्मि,पत्रकारहरुको उपस्तिथि रहेको थियो ।
कार्यक्रमको प्रमुख अथिति रहेका ऋषिराम भुसालले क्लब को खेल मैदानमा देखियको समस्या लाइ मध्य नजर गरि खेल मैदान लाई ब्यवस्तित तरिकाले अगि बढ्ने , खेल मैदानमा तारबार गर्ने, क्लब लाई अग्रपंक्तिमा लान जुनसुकै समयमा पनि सहयोग गर्ने आश्वासन दिएका थिय ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथी ऋीषराम भुसालले गर्नु भएको थियो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

