Rashtriya Dainik

एकीकृत समाजबादी निकट अनेरास्ववियुकाे बिध्यालय कमिटी गठन

दोरेन्द्र खड्का बझाङ

छबिस पाथिभेरा गाउँ पालिका वडा न ५ शान्ती उच्च माध्यामिक बिध्यालयमा एकीकृत समाजबादी निकट अनेरास्ववियुकाे कमिटी गठन गरिएको छ ।रोशन सिंहको अध्यक्षतामा २७ सदस्यीय कमिटी गठन गरिएको हो ।
अनेरास्वबियु जिल्ला कमिटीका सह संयोजक बिशाल धामीको प्रमुख अथीतीमा गठन गरेको छ ।
विभिन्न उ मा बी समीती प्रचार समिती पनि गठन गरेको सुवाश थापाले बताएका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित