Rashtriya Dainik

खप्तड छान्नाकाे वडा नम्बर ३ मा एमालेकाे टाेलकमिटी गठन

उत्तमकुमार थापा
नेकपा एमालेकाे खप्तड छान्ना गाउँपालीका वडा नम्बर ३ काे मेल्तडीमा टाेल कमिटी गठन गरिएको छ ।
आज एक कार्यक्रमका विच अध्यक्ष लक्ष्मण राेकायाकाे अध्यक्षतामा जिल्ला कमिटी सदस्य लाेकेन्द्र सुनार प्रमुख अतिथि रहनु भएको थियाे भने अतिथिमा खप्तड छान्ना काठमाडौ सम्पर्क समितिका अध्यक्ष सन्ताेष राेकाया लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

एक कार्यक्रमका विच मेल्तडी र ढुङखेतमा टाेल कमिटी गठन गरिएको सन्तोष राेकायाले बताउनु भयाे ,उहाले भन्नू भयाे मेल्तडीमा कविन्द्र रावलकाे अध्यक्षतामा २० जना कमिटी गठन गरिएको थियाे भने थाउलीकाेट र ढुङखेतमा प्रेम बहादुर रावलकाे अध्यक्षतामा १२ जनाकाे कमिटी गठन गरिएको सन्तोष राेकायाले बताउनुभएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित