नवलपरासी / फागुन १८ गते
पूर्व पश्चिम राजमार्गको देवचुली-१४ को क्याम्पस चोकमा बस पल्टिदा १४ जना घाइते भएका छ्न ।
जिल्ला प्रहरी कार्यलय नवलपुरका अनुसार नारायणघाटबाट बुटवलको लागि छुटेको ना ७ ख ६८८१ नंको बस आफै अनियन्त्रित भइ पल्टिदा १४ जना घाइते भएका हुन ।
घाइते मध्ये ७ जनालाई थप उपचारका लागि भरतपुर लगिएको र ७ जनाको देचुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

