काठमाण्डौ ।
निजामती कर्मचारी बृत्तमा एक चिन परिचीत नाम हो , धिरेन्द्रराज सुवेदी कर्मचारी माझ निकै लोकप्रिय मानिनुहुने सुवेदी आसन्न नेपाल निजामती कर्मचारी युनियनको ८ औ केन्द्रीय महाधिवेशनमा केन्द्रिय सचिव पदको उम्मेदवार बन्दैहुनुहुन्छ । युनियनको संगठनीक तथा संस्थागत विकासलाई मुख्य एजेण्टा बनाएर सुबेदीले केन्द्रिय सचिब पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।
सबै कर्मचारीका आशाका केन्द्र, ,स्पष्ट बक्ता, निडर, र डाइनामिक व्यक्तित्व सुवेदीलाई निर्वाचनमा मतदान गर्न सवैमा सभेच्छुकहरुले युनियकर्मीलाई अपिल गरेका छन् । कर्मचारीका ढुकढुकी, जुझारु,कुसल सङगठकर्ता समेत रहनुभएका सुबेदीले २०६३ असोज २२ रामेछाप जिल्लाबाट निजीमती सेवामा प्रबेश गर्नुभएको थियो ।
युनियनको छौठौ महाधिबेसनमा भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मत्रालयको युनियनको ईकाई सहसचिव , सातौ महाधिबेशनमा रुपन्देही जिल्लाबाट महाधिबेशन प्रतिनिधीमा निर्वाचन भई सक्नुभएका सुवेदी पदमा रहदा होस वा पदमा नरहदा सधै संगठनलाई मजबुद बनाउन लाग्नुभयो ।
कास्की जिल्लाको भाचोकमा जम्मनुभएका सुबेदी नेताहरुको चाकडी र आर्शिवाद होईन कर्मचारीहरुको काम र युनियन संस्थागत सुधारबाट युनियनको संस्थागतको बिकास हुनुपर्ने मुल एजेण्डा बनाएर सुुवेदीले आ आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघबाट आफ्नो राजनितीक यात्रा सुरु गर्नुभएको सुवेदीले पार्टी निकट काग्रेसी कर्मचारीहरुको आशाको केन्द्र नेपाल निजामती कर्मचारी युनियनको विभिन्न पदमा बसेर भुमीका निर्वाह गरिसक्नुभएको छ । अन्त्यमा आसन्न नेपाल निजामती कर्मचारी युनियनको ८ औ केन्द्रीय महाधिवेशनमा केन्द्रिय सचिव पदको उम्मेदवार बन्नुभएको सुवेदीलाई अध्यधिक मत सहित बिजयी गराउन हार्दिक अपिल गर्दछौ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

