Rashtriya Dainik

सौ फर्साटिकर खानेपानीको अध्यक्षमा पुन फौदार

तुलसेराम पौडेल —-
फर्साटिकर, फाल्गुन १७
रुपन्देहीको शुद्दोधन गाउपालिका -३ स्थित सौ फर्साटिकर खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको तेस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा पुन : ओम बहादुर फौदार निर्वाचित हुनुभएको छ।त्यसै गरि उपाध्यक्षमा हुमाकान्त पाण्डे ,सचिव नन्दबहादुर क्षेत्री,कोषाध्यक्षमा बिष्णु पोख्रेल ,सदस्यहरुमा लक्ष्मी विक बेनिमाधब घिमिरे ,मीन बहादुर पल्लिमगर ,कदम पौडेल शर्मा ,चिन्ता मणि गैरे,हेम बहादुर राना, मित्रबहादुर क्षेत्री,सर्वसम्मत हुनुभएको छ।मनोनीतमा पुस्पा घिमिरे र यमप्रसाद गैरे रहनुभएको छ।
लेखासमिती संयोजकमा विजय बिक्रम टण्डन ,लेखा समिती सदस्यहरुमा कल्पना सारु र हिरामणी आचार्य सर्वसम्मत चयन हुनुभएको छ।त्यसै गरि सल्लाहकारहरुमा हेम बहादुर खड्का ,शेरबहादुर काफ्ले,जितबहादुर चौधरी , शेरबहादुर क्षेत्री,मणिप्रसाद खनाल ,प्रेमबहादुर फौदार ,इन्जिनियर देविप्रसाद पाठक ,कुलानन्द चालिसे र बलिराम घर्ती मगर सर्वसम्मत चयन भएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित