Rashtriya Dainik

युवा नेता त्रिपाठीद्वारा महाशिवरात्रिको शुभकामना व्यक्त

राष्ट्रिय दैनिक / नवलपरासी १६ फागुन

पश्चिम नवलपरासी जिल्लाको नेकपा माओवादी केन्द्र युवा नेता तथा समाजसेवी धिरज त्रिपाठीले महाशिवरात्रिको अवसरमा
प्रतापपुर नगरवासी लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन ।

त्रिपाठीले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबाबु , दाजुभाइ , दिदी बहिनीहरूमा महत्त्वपूर्ण पर्व महाशिवरात्रिको हार्दिक शुभकामना व्यक्त गरेका हुन ।

महाशिवरात्रिको पर्व फागुन १७ गते भएकाले सम्पूर्ण नेपालीमा सु-स्वास्थ्य , दीर्घायु , शान्ति , समृद्धि एवम् उत्रोतर प्रगतिको कामना सहित महाशिवरात्रिको हार्दिक सुभकामना व्यक्त गर्नु भएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित