कृष्णनगर/ कपिलबस्तु:-
कपिलवस्तु जिल्लामा पर्ने कृष्णागर नगरपालिकाको भावी मेयर प्रत्याशी मनोज कुमार ओझा द्वारा महाशिवरात्रिको शुभ अवसरमा संपूर्ण देशवासी, सुभचिंत, मित्र तथा सम्मानित क्षेत्रवासीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ ।
भावी मेयर प्रतयाशी ओझाद्वारा हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण पर्ब महाशिवरात्रिको सम्पुर्ण कृष्णनगर नगरपालिका वासीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
साथै कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने ओझाले बताउनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

