Rashtriya Dainik

गाउँपालिका अध्यक्ष चौधरीद्वारा शिवरात्रिको शुभकामना व्यक्त

राष्ट्रिय दैनिक / नवलपरासी १६ फागुन

पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरीले महाशिवरात्रिको अवसरमा
प्रतापपुर नगरवासी लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेकी छिन् ।

हिन्दू धर्मावलंबीहरूको महत्वपूर्ण पर्व महाशिवरात्रिको अवसरमा देश विदेशमा बस्ने सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेकी हुन ।

चौधरीले महाशिवरात्रिको अवसरमा नगरवासी लगायतसम्पूर्ण
नेपालीमा सु-स्वास्थ्य,दीर्घायु,शान्ति,समृद्धि एवम् उत्रोतर प्रगतिको कामना सहित महाशिवरात्रिको शुभकामना व्यक्त गरेकी छिन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित