कृष्णनगर, कपिलवस्तु फागुन १६
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले महाशिवरात्रिको अवसरमा
कृष्णनगर नगरवासी लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।
हिन्दू धर्मावलंबी हरूको महत्वपूर्ण पर्व महाशिवरात्रिको अवसरमा देश विदेशमा बस्ने सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
शाहले महाशिवरात्रिको अवसरमा नगरवासी लगायतसम्पूर्ण
नेपाली मा सु स्वास्थ्य दिर्घायु एवम् उत्रोतर प्रगतिको कामना सहित महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

