महाशिवरात्रि पर्वको अवसर पारेर “शिव बमबम भाेले बमबम” काे म्युजिक भिडियो सार्वजनिक भएको छ ।
अाइतबार बिदुर राज युटुब च्यानलबाट सार्वजनिक भएको गीतमा प्रमाेद खरेल र बनिका प्रधानकाे स्वर रहेको छ।
म्युजिक भिडियोमा माेडल सुरज थारु ,यन्जिला श्रेष्ठ ,उर्मिला माया गाेले , कृष्ण कमाल , ज्याेति बिसि, पुर्न कवर , हेमन्त गुरुङ ,पुर्न सृजना लगाएतले अभिनय गरेका छन।
भिडियोलाई बिदुर राज गिरिले कोरियोग्राफी र निर्देशन गरेका छन् । हेटाैडाकाे भुटन देवी मन्दिर र पशुपति मन्दिरमा छायाँकन गरिएको भिडियोलाइ सुजाता खत्रीले सम्पादन गरेका हुन् ।
भगवान शिव सम्बन्धी यो गीतलाइ सबैले मन पराउने माेडल सुरज थारुले बताए ।
https://youtu.be/U7GT1AwfUaY
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

