Rashtriya Dainik

मेयर प्रत्याशी श्याम मिश्रद्वारा शिवरात्रिको शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु फागुन १४

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने युवा , जुझारू तथा समाजसेवीका रुपमा परिचित रहेका नेता श्याम कुमार मिश्रले महाशिवरात्रिको अवसरमा
कृष्णनगर नगरवासी लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् l

हिन्दू धर्मावलंबी हरूको महत्वपूर्ण पर्व महाशिवरात्रिको अवसरमा देश विदेश बस्ने सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् l

श्याम कुमार मिश्र गत स्थानीय तहको निर्वाचनमा कृष्णनगर नगरपालिकाको मेयर पदको राष्ट्रीय प्रजातंत्र पार्टी बाट उम्मेदवार रही मेयरमा तेस्रो स्थानमा रहेका थिए l
अब हुने स्थानीय तहको निर्वाचनमा समेत मेयर पदको प्रतयाशी हुने बताउदै नगर वासी सबैलाई सहयोग गर्न समेत अनुरोध गरेका छन् l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित