मायादेवी ,फाल्गुन १२
रुपन्देही स्थित मायादेवी गाउपालिका र राष्ट्रिय भुमी आयोग काठमाडौं बिच सम्झौता भएको छ। मायादेवी गाउपालिकाका करिब १ हजार घरधुरीले पुर्जा पाउने कार्य अगाडि बढ्ने गाउपालिकाले जनाएको छ । पहिलो चरणमा डाटा इन्ट्री गर्ने र निस्सा वितरण गरिने भएको छ।गाउपालिका अध्यक्ष ध्रुव नारायण चौधरी , प्रमुख प्रशासकीय प्रशाकिय अधिकृत कृष्ण तिमिल्सिना र नेपाली काङ्ग्रेस मायादेवीका सभापति पदम भण्डारी लगायतको उपस्थिति रहेकोे थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

