खगेन्द्र अबस्थि
जिल्लाको घोडाघोडि नगरपालिकाका धर्मेन्द्र बिष्टले रक्तदान गरेका हुन ।
बिष्ट सानै उमेरबाट राजनिति र समाजको हितको लागि लडिरहेका छन।
‘हामिले जन्मदिनको अबसरमा रक्तदान किन गर्नु भयो भनि सोध्दा उहाँले यस्तो बताउनु भयो’ मैले गरेको सानो सहयोग ले कसैको जीवन जोगिन्छ भन्ने सोचले मैले जन्मदिनको अवसर पारेर रक्तदान गरेको हु म सधै समाज परिवर्तन र समाजमा हुने बिकृती लाई जडै देखि निर्मुल पार्नुपर्छ भन्ने सिद्धान्त लाई लिएर समाजिक कार्य गर्ने गर्नु आफुले सक्ने सम्पुर्ण सहयोग योगदान म हाम्रो समाज कल्याणमा लागिरहने छु उहाँको जवाफ थियो।
बिष्ट नेपाल कम्युनिष्ट पार्टी (एमाले) घोडाघोडि नगरकमिटि सदस्य पनि हुन उहा सानैबाट राजनिति क्षेत्रमा होमिएका छन।
बिष्टले बिभिन्न तपतप्काबाट समाजलाई सहयोग गर्दै आएका छन नगरपालिकामा समेत उहाँले सहयोग गर्नु हुन्छ र गरिब दिनदुखिलाई पनि उहाँले आफुबाट भय आफुबाट एफुबाट न भए अरू कुनै क्षेत्रबाट भयपनि सहयोग गर्दै आएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

