महेश सिंह सिरहा लहान ६ फाल्गुन – लहान नगरपालिका वाडा नम्बर २०दलित बस्तीमा सर्वपरी नेता महेश चौधरीले ३० घर धुरीलाई बल्याङ्गकेट सहयोग गरीएका छन्।जेष्ठ नागरिक,असहाय,एकल महिला तथा बिपन्नहरुलाई राहत स्वरूप न्यानो कमल वितरण गरेको हो।
उनको दिनचर्या नै समाजसेवामा बित्ने गरेको छ।उनले बिगत ५ बर्ष देखि निरन्तर समाजसेवा लगेका हुन्। गरिबहरुको समस्या हेर्न नसदा आत्मालाई सान्तोना दिन उनी समाजसेवामा लगेका हुन्। नेता महेश चौधरी संगीता कर्माचार्य स्मृति प्रतिष्ठानको अध्यक्ष समेत रहनु भएका स्थानीय राम सेवक रामले जानकारी दिनु भयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

