एकिकृत समाजबादि निकट अखिल नेपाल महिला संघ सरावलको पालकिा कमिटी गठन भएको छ । चन्द्रकला बिकको अध्यक्षतामा २१ सदस्यि कमिटि गठन गरिएको संघकि जिल्ला अध्यक्ष लक्ष्मी भूसालले जानकारी दिनुभयो । जसको उपाध्यक्षमा संगिता चौधरी,गुड्डिदेवि हरिजन,सचिवमा लक्ष्मी चौधरी,सहसचिवमा जगमाया बिक र तुल्सि बिक चयन हुनुभएको हो ।
कार्यक्रम अखिल नेपाल महिला संघ पश्चिम नवलपरासीका अध्यक्ष लक्ष्मी भुसालको अध्यक्षता एवम् अनेम संघ समाजबादिकी केन्द्रिय सदस्य सरिता पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा एकिकृत समाजबादि लुम्बिनी प्रदेश कमिटी सदस्य प्रल्हाद पासि,जिल्ला सचिवालय सदस्य रोहित गौड लगायतको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

