Rashtriya Dainik

लोसपा कपिलवस्तुको ३५ सदस्यीय जिल्ला कार्यसमिति गठन

प्रिन्स मिश्रा कपिलवस्तु ।

लोकतान्त्रिक समाजवादी पार्टी कपिलवस्तुले कपिलवस्तु जिल्लामा कार्यसमिति गठन गरेको छ ।

शुक्रबार बसेको लोसपा कपिलवस्तुको बैठकले कपिलवस्तु जिल्ला अध्यक्ष कैलाश अग्रहरिको अध्यक्षता र लोसपाको जिल्ला पर्यवेक्षक मधुसूदन सरण चौधरीको रोहबरमा ३५ सदस्यीय समिति गठन गरेको हो । उपाध्यक्षमा शिवकुमार गुप्ता , चिन्नीलाल विश्वकर्मा , शिव भक्त ठाकुर ,दीपेंद्र नाथ शुक्ल ,सलीम मुशलमान ,सर्बजीत चौधरी ,अब्दुल खान र सचिवमा रजनीश पाण्डेय , सहसचिवमा आमिर हम्जा मुशलमान , राजमती यादव , कोषाध्याक्षमा मन्जु मिश्रा , सहकोषाध्याक्षमा सन्नो अग्रहरि लगायत ३५ जनाको जिल्ला कार्यसमिति गठन गरिएको जिल्ला अध्यक्ष कैलाश अग्रहरिले जानकारी दिनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित