कपिलवस्तु, माघ २७– पछिल्लो समय बहुजन शक्ति पार्टी सक्रिय हुँदै गएको छ । स्थानीय तहको निर्वाचनको मिति तोकिएसगै बहुजन शक्ति पार्टीको राजनीतिक क्रियाकलाप बढ्दै गएको छ ।
बहुजन शक्ति पार्टीले समाजमा विभिन्न किसिमका राजनीतिक क्रियाकलाप गर्दै आएको लुम्बनी प्रदेश अध्यक्ष एहसान अहमद खानले जानकारी दिनु भयो ।
बहुजन शक्ति पार्टीले जनस्तरमा विभिन्न समाजिक काम गर्दै आएको प्रदेश अध्यक्ष एहसान अहमद खानले बताउनु भयो ।
बहुजन शक्ति निम्नबर्गको पार्टी भएकोले गरिब दलित वर्गको काम गर्दै आएको प्रदेश अध्यक्ष खानले बताउनु भयो ।
बहुजन शक्ति पार्टीले जिल्ला स्तरीय, पालिका र वडा स्तरीय कार्यक्रम तथा संगठन विस्तार, गरिब दुखिलाई सहयोगको कार्यक्रम गर्दै आएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

