Rashtriya Dainik

साईपाल गाउँपालिका नेकपा एमालेका ईन्चार्ज र उपसचिव एकीकृत समाजबादिमा समाहित

दोरेन्द्र खड्का /बझाङ
साईपाल गाउँपालिका नेकपा एमालेका ईन्चार्ज र उपसचिव एकीकृत समाजबादीमा समाहित भएका छन । नेकपा एमालेका गतिबिधी ठिक नलागेर एकीकृत समाजवादी समाहित भएको बताए । साईपालमा नेकपा एमाले बाट पहिलो पटक बिर्दोह गरे समाजवादी एकै पटक ईन्चार्ज र उपसचिव पाटिमा समाहित भएको बोहराले बताउनुभयो । आउदा दिनमा एकीकृत समाजबादी लाई साईपालमा बलियो बनाएर वडा देखि गाउँ पालिका सम्म बलियो बनाउने उमेश बोहरा ले बताए ।अाज एकीकृत समाजवादी पार्टी कार्यलय मा नेकपा एसका जिल्ला कमिटी उप अध्यक्ष धन बहादुर बाेहरा र जिल्ला कमिटि सचिव लक्ष्मी जोशी को हात बाट टीका ग्रहण गार्दै एमाले परित्याग गरेका हुन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित