Rashtriya Dainik

लोसपा नवलपरासी पश्चिमका उपाध्यक्ष र सचिव कांग्रेस प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नवलपरासी पश्चिमका उपाध्यक्ष नागेन्द्र अग्रहरी र सचिव जयप्रकाश साहनी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। 

बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवाले उनीहरुलाई स्वागत गरेका छन्। 

अग्रहरी र साहनीसहति मनोज गिरी, माया अग्रहरी र धिरज शर्मा पनि कांग्रेस प्रवेश गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित