Rashtriya Dainik

सुरू भैसक्यो भ्यालेन्टाइन साता: आज फेब्रुअरी ९ ‘चकलेट डे’

फेब्रुअरीको दोस्रो साता भन्ने वित्तिकै एक किसिमको प्रेमिल भावना अंकुरित हुन्छ। हुन पनि हो विश्वभरिका प्रेमिल मानिसका लागि भ्यालेन्टाइन डे आफैमा एक खास दिन हो । त्यही विशेष दिनको माहौल बनाउन सेप्टेम्बर ७ देखि नै हरेक दिन फरक फरक मुड र फ्लेवरमा अाउने गर्छ ।

कुन दिन के डे ?

फेब्रुअरी ७ रोज डे
फेब्रुअरी ८ प्रपोज डे
फेब्रुअरी ९ चकलेट डे
फेब्रुअरी १० टेडी डे
फेब्रुअरी ११ प्रमिस डे
फेब्रुअरी १२ हग डे
फेब्रुअरी १३ किस डे
फेब्रुअरी १४ भ्यालेन्टाइन डे

आज फेब्रुअरी ९ चकलेट डे । आजको दिन अाफ्नो भ्यालेन्टाइनलाई प्रेमको प्रतीकका रूपमा चकलेट उपहार दिने चलन छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित