राष्ट्रिय दैनिक / नवलपरासी , २६ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ मा अवस्थित मनरी महिला बहुउद्देश्यीय सहकारी संस्थालाई कम्पियुटर हस्तान्तरण गरिएको छ।

सरावल गाउँपालिकाकाे सहयाेगमा कम्पियुटर सेट र प्रिन्टर हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको हाे।

बहुउद्देश्यीय सहकारी संस्थालाई कार्यसम्पादनमा सहजता ल्याउनकाे लागि कम्पियुटर सेट र प्रिन्टर हस्तान्तरण गरिएको अध्यक्ष चाैधरीले जानकारी दिनुभएको हाे।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

