Rashtriya Dainik

मिर्जापूरमा नेपाली कांग्रेसकाे दलित वडा कार्यसमिति गठन

पर्सा, १५ माघ । पर्साकाे छिपहरमाई गाउंपालिकामा नेपाली काङ्ग्रेसको दलित वडा कार्यसमिती गठन भएको छ । छिपहरमाइ गाउपालिका वडा नम्बर १ मिर्जापूरमा नेपाली कांग्रेसकाे दलित वडा कार्यसमिति गठन भएकाे हो ।

कार्यक्रममा नेपाली कांग्रेसकाे वडा दलित अध्यक्ष जंग बहादुर राम, उपाध्यक्षमा लक्ष्मन राम, सविता देवी, सचिव धर्मेंद्र राम, अनिता देवी, सह सचिव जोगेन्द्र राम, उमा देवी, कोषाध्यक्ष सुकट राम ,सदस्यहरुमा अम्बिका हाजरा, सरीता देवी, उषा देवी, धनराज राम, उमेश राम, कमलेश राम, कलावती देवी, निरसल देवी, चनरावती देवी, सबिता देवी लगायतकाले १८ सदस्य कमिटी गठन गरे।

वडा सभापती पाशुपतिनाथ गिरीको सभापतित्वमा भएकाे कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस माहाधिवेशन प्रतिनिधि रामेश्वर महतो, नं. १ का वडाध्यक्षका प्रत्याशी सुरेन्द्र यादव, युवा नेता रुपेश उपाध्याय, चंजीत कुशवाहा, साधु महताे लगायतकाे उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित