Rashtriya Dainik

तस्करी र शान्ति सुरक्षामा कुनै सम्झाैता गर्दिन :एसपि यादव

नन्दु यादव माघ ५ / नवलपरासी

पश्चिम नवलपरासी जिल्लामा केही महिना अगाडि सरुवा भइ आउनु भएका प्रहरी प्रमुख एसपि मनाेज कुमार यादवले तस्करी र शान्ति सुरक्षामा कुनै पनि किसिम काे सम्झाैता नगर्ने बताएका छन ।आमनागरिकहरुलाईकाे अाम चयनकाे सुरक्षा र सिमाबाट हुने तस्करी बारे म बाट कुनै किसिमकाे सम्झाैता नहुने ठाेकुवा गर्नु भएकाे छ ।मलाई राज्यले दिएकाे जिम्मेवारीलाई पुर्णरुपमा पालन गर्दै देशपर्ति बफादार भई काम कर्त्ब्यलाई सक्रियताका साथ अगाडि बढाउदै अाफुले कुनै किसिमकाे लाेभ लालच मा नपरि सक्रियताका साथ काम लाई अगाडि बढाउने प्रतिबद्धता ब्यक्त समेत गर्नु भयाे ।यसपि
यादव नवल परासी अाउदा ६ महिनामा ६कराेड काे हाराहारीमा राजस्व सन्कलन र १ सय ४० भन्दा फरार अभियुक्तलाई पक्राउन गराउन सफल रहेका यसपि यादव एउटा सफल अफिसर र राज्यप्रति बफादारकाे रुपमा चिनिदै आएका छन।यसपि यादवले गर्दा अहिले तस्करहरु काे भागाभाग भएकाे बुझिएकाे छ।अहिले नवलपरासीका जनताले वहाकाे कामप्रति सन्तुस्ट ब्यक्त गर्दै वहाकाे अग्रिम कार्यकालकाे शुभकामना ब्यक्त गरिरहेका छन।यसपि यादव निकै कर्मठ र लगनशिल भएका कारण अहिले नवलपरासीका जनताहरुलाई शान्ति सुरक्षाकायम गर्न सफल अफिसरकाे रुपमा प्रसिध्द रहेका स्थानियहरुले बताएका छन ।सिमाबाट भईरहेकाेअबैध गतिविधि तथा लागुपदार्थ दुर्ब्यसनि लाई न्युनिकरणतर्फ आफ्नाे अहमभुमिका खेलेकाे सरावल गाउँपालिपका वडा न ७ का वडा अध्यक्ष हेयात खान धुनियाले जानकारी दिनु भयाे ।तेसगरि जिल्लामा भईरहेकाे दुर्घटना न्युनिकरण तथा मानवबेचबिखन राेकथाम लगायतका समस्या लाई न्युनिकरणमा सफल ब्यक्तित्व यसपि यादव रहेकाे प्रतापपुर गाउँपालिका वडा न ४का अध्यक्ष जन्त्री प्रसाद बरईले बताउनु भयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित