तुलसी राम पौडेल /सियारी, पौस ३०
थारु भाषा , कला, साहित्य , सस्कृति औ पहिचान ।सरक्षण , प्रवर्धन कैना हम्मन अधिकार भन्ने नाराका साथ रुपन्देहिको सियारी गाउपालिका -३ हर्नैयामा माघी खिचडी महोत्सव २०७८ सम्पन्न भयो ।
।थारु कल्याणकारी सभा सियारीको आयोजना तथा सियारी गाउपालिकाको सहयोगमा माघी खिचडी महोत्सव २०७८ सम्पन्न भएको हो । थारु कल्याणकारी सभा समितीका तथा नृत्य प्रस्तुत गरिएको थियो।थारु कल्याणकारी सभा सियारीका अदक्ष धनिराम चौधरीको अद्क्ष्यता, थारु कल्याणकारी सभा समिति केन्द्रीय वरिष्ठ उपाद्क्ष्य देवि प्रसाद चौधरीको प्रमुख आतिथ्यता, सियारी गाउपालिका अदक्ष अयोध्या प्रसाद थारु तथा उपाद्क्ष्य अ्मृता गुरुङको विशिष्ट केन्द्रीय वरिष्ठ उपाद्क्ष्य देवि प्रसाद चौधरीले माघी खिचडी महोत्सव को एक कार्यकमका बीच उदघाट्न गर्नुभयो।सो अवसरमा बोल्दै उहाले थारु सस्कृती पहिचानलाई जोगाउनु पर्नेमा जोड दिनुभयो।
कार्यकममा गाउपालिका तथा छिमेकी गाउपालिका अन्तरगतका विभिन्न ठाउहरुबाट थारु सस्कृती पहिचान झल्कने खालका झाकिहरु तथा नृत्य प्रस्तुत गरिएको थियो।थारु कल्याणकारी सभा सियारीका अदक्ष धनिराम चौधरीको अद्क्ष्यता, थारु कल्याणकारी सभा समिति केन्द्रीय वरिष्ठ उपाद्क्ष्य देवि प्रसाद चौधरीको प्रमुख आतिथ्यता, सियारी गाउपालिका अदक्ष अयोध्या प्रसाद थारु तथा उपाद्क्ष्य अ्मृता गुरुङको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। थारु कल्याणकारी सभा उपसभापति खेमबहादुर चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन सचिव सरिता चौधरी र सल्लाहकार मङ्गल चौधरीले गर्नुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

