पश्चिम नवलपरासीमा भिडभाड गर्न निषेध गरिएको छ। कोरोना महामारी फेरि फैलन थालेपछि संघिय सरकारको निर्देशन अनुरुप २५ जना भन्दा बढि भेला हुन र भिडभाड गर्न रोक लगाईएको छ ।
मेला महोत्सव लगाएत सबै संञ्चालन गर्न नदिईने जिल्ला प्रशासन कार्यालयद्धारा जारी सुचनामा जनाईएको छ । माघ १५ गते सम्म सबै स्थानिय तहलाई विद्यालय बन्द गर्न आग्रह गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

