Rashtriya Dainik

प्रधानाध्यापक बर्णबालको भब्य स्वागत

बिरगंज २५ पुस
सिधार्थ माध्यमिक बिधालय चिनी कारखाना बिरगंजका नवनियुक्त प्रधानाध्यापक अनिल कुमार बर्णबाललाई आज एक समारोहका बिच बिधालय प्राङ्गणमामा भब्य स्वागत गरिएको छ।
श्रीपुर बिध्यापिठ माध्यमिक बिधालयबाट सरुवा भइ सिधार्थ माबिमा आज देखि हाजिर हुन बिधालय पुग्नु भएका प्रअ बर्णबाल लाई बिधालय ब्यवस्थापन समिति,शिक्षक,विद्यार्थी एवम अभिभावक हरुले भब्य स्वागत एवम सम्मान गरेका हुन।
बिधालय का निमित्त प्रअद्वय प्रेमी रौनियार र रामअव्धेश यादव को अध्यक्षता मा आयोजित स्वागत एवम सम्मान कार्यक्रममा शिधार्थ माबीका नवनियुक्त प्रअ अनिल बर्णबाल, माइस्थान बिधापिठ का प्रअ मिर्त्युन्जय अन्सारी, बिधालय को तर्फ बाट कृष्ण यादव ले सम्बोधन गरेका थिए ।
कार्यक्रम बिधालय का सम्पुर्ण शिक्षक एवम बिद्यार्थीहरुको बाक्लो उपस्तिथि रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित