पश्चिम नवलपरासीको बर्दघाट १६ मा रहेको सिद्धज्योती आधारभुत बिधालयमा नया बयवस्थापन समिती गठन गरिएको छ।
राम बहादुर थापाको अध्यक्षतामा समिती गठन गरिएको हो।जसको सचिवमा बिधालयकी प्र.अ बिष्णु कुमारी राना सदस्यहरुमा जनक कुमार बिक,श्याम बहादुर गुरुङ,कमला बिक,प्रतिमा कट्टेल चयन भएका छ्न।पदेन सदस्यको रुपमा वडा अध्यक्ष रहने ब्यवस्था छ।बिधालयको समग्र बिकासका निम्ति आफू सदैव लागि परेको वडा अध्यक्ष सुक बहादुर गुरुङले बताउनु भयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

