Rashtriya Dainik

५९ रनले सामुहिक युवा क्रिकेट टिम बसन्तपुरले बाजि मारेका छन

राजन कुमार बानिया/पोखरिया ४ पुस
टि २० सामुहिक युवा टिम बसन्तपुर द्वारा संचालित पोखरिया नगरपालिका को वडा नं ३ बसन्तपुर खेलमैदानमा जारी पहिलो टी–२० क्रिकेट प्रतियोगितामा अाज सामुहिक युवा क्रिकेट बसन्तपुर टिमले ५९ रन ले जित हासिल गरेका छन। अाजको खेल पोखरिया बसन्तपुर र पटेर्वासुगौली को निचुटा क्रिकेट टिम बिच भएको को खेल मा सामुहिक युवा क्रिकेट टिम बसन्तपुर ले बैटिंग गर्दै १६ अोभर अौल बिकेट गुमाई १४२ रन बनाएको थियो भने निचुटा ले १६ अोभर अौल बिकेट गुमाई ८३ रन बनाई पराजित भएको थियो ।अाजको खेल मा ५९ रन ले पोखरिया बसन्पुर जित अाफ्नो कब्जामा गरेका छन ।अाज को खेलमा मैनअफ दि मैच घोषित सामुहिक युवा क्रिकेट टिम बसन्तपुर का नसरोदिन ले घोषित भएका छन ।टि २० क्रिकेट प्रतियोगता समाजसेबी रामबाबु साह (जयगुरुदेव )को अध्यक्ष्ातामा भईरहेको थियो । टि २० क्रिकेट टुनामेन्ट प्रतियोगिता कल्ब का फरियाद मियाँ,संतोष साह तेली,मुकेश पटेल,अटल बिहारी साह लगायत को सहभागितारहेको थियो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित