Rashtriya Dainik

समाज सुधार बचत तथा ऋण सहकारी सस्था लि,को१३औँ बार्षिक साधारण सभा सम्पन्न

राजन कुमार बानिया
पर्सा ३ पुस
समाज सुधार बचत तथा ऋण सहकारी संस्था लि,कटी को १३औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
समाज सुधार बचत तथा ऋण सहकारी संस्था लि,को १३ अौ बार्षिक सधारण सभा पर्साको कालिकामाई गाउँपालिका वडा नं ४ को कटी मा सम्पन भए छ। ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराका साथ गरिएको साधारण सभामा आर्थिक वर्ष २०७७ /७८ मा संस्था ले २ करोड २५ लाख ५८ हजार ९ सय ५ रुपैयाँ ७२ पैसा बराबर अाय ब्याय प्रसतुत गरनु भएको थियो।सधारण सभा को प्रमुख अतिथि रहनु भएको सहकारी महासंघ पर्सा का अध्यक्ष राजेश पडिंत र वडा अध्यक्ष हरिअोम प्रसाद गुप्ता को प्रमुख अतिथ्यमा भएको को सधारण सभा संस्था का अध्यक्ष उमेश कुमार बैठा को अध्यक्ष्ातामा सम्मपन भएको थियो । गरिबी को अन्त गरि अात्मनिर्भल बनाउन मा सहकारी संस्था हरु ले राम्रो मदत पुर्याएको छ। गरिब महिला र पुरुष हरु लाई समय मा ऋण दिएर बिजनस ब्यपार मा सहयोग गरि अात्मनिर्भल बनाएको छ। सहकारी को कारण महिला हर लाई पढन र बोलन सिखाएका छन। समाज सुधार ऋण तथा सहकारी संस्था मा ९ सय भन्दा बढि सेयर सदस्य रहेको हो।संस्था बाट ऋण लिई समय समय मा ऋण चुक्ता गरि राम्रो कारोबार गर्ने हरु लाई संस्था ले सम्मानित समेत गरेको थियो। सधारण सभा मा अधिवक्ता बृजकिसोर पटेल, जयनाराण प्रसाद चौहान,रतनजित तिवारी ,लेखासमित का धुरुप प्रसाद,बृजकिसोर चौहान,राजेश महतो कोईरी , संस्था का संदिप चौहान, दिनेश महतो , दिपेन्द्र कुमार, लगायत सेयर धनी हरु को सहभागिता रहेको थियोे ।कार्यक्रम संचालन उमेस चौहान ले गर्नु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित