Rashtriya Dainik

प्रतापपुर वडा न ३ मा ज.स.पा. नेपालकाे वडा भेला सम्पन्न

नन्दु यादव /मसिर २५पश्चिम नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३साेमनी मा जनता समाजबादि पार्टी नेपालकाे वडा भेला कार्यक्रम सम्पन्न भएकाे छ ।जनता समाजबादि पार्टी नेपालका वडा न ३का ईकाई अध्यक्ष लक्ष्मुण यादवकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश कि कृषि तथा पशुपक्षी मन्त्री सुमन शर्मा रायमाझी काे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पपन्न भएकाे हाे ।कार्यक्रम मा अगद शर्मा ,दलसिगार यादव ,राजेश चाैधरी युवा नेता लख्खु यादव ,जिल्ला अध्यक्ष धरेन्द्र यादव ,पुर्व सासद चिनक कुर्मी ,पुर्व शिक्षा राज्यमन्त्री गाेबिन्द चाैधरी लगायतले मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै मन्त्री रायमाझी ले कृषकहरुकाे उखुकाे समस्या केराखेतिकाे सम्या ,बाढिकाे समस्यालाई समाधान गर्न अाफु लागिपरेको बताउनु भयाे ।किसाहरुकाेलागि कृषि सम्बन्धि विभिन्न किसमकाे याेजनाबारे बजेट बिनियाेज गरेकाे वहाले बताउनु भयाे ।अाउने दिनमा किसानहरुकाे लागि थप नया याेजनाका अगाडि बढने लक्ष्य रहेकाे बताउनु भयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित