Rashtriya Dainik

पर्साको जिराभवानी गाउँपालिकाको सेढ्वामा आगलागी ।

हरिकिशोर शर्मा /जीराभवानी ,कार्तिक १७ पर्साको जिराभवानी गाउँपालिका वार्ड नम्बर २ सेढ्वामाबुधबार बेलुका आगलागी भएको छ । स्थानीय उमेष माहरा रामको फुसको घर भएको बालेको आगो बाट आगलागी भएको हो । आगोलाई गाउले र बि ओ पि महादेवपटि सस्त्र प्रहरीले केही बेर भित्र नियन्त्रणमा लिएको थियो । सो आगलागीमा केही जेनसि समान नगद रु १६०००० रुपया जलेर नस्ट भएको छ भने दुई ओटा फुसको घर जलेर नस्ट भएको छ। सो आगलागीबाट अन्दाजी २ लाखको क्षती भएको बि ओ पि महादेव पटि शसस्त्र प्रहरी निरीक्षक केदार राइ जानकारी दिनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित