युवा संघका जिल्ला अध्यक्ष संसार खड्का लगाएत एक दर्जन पडेसका युवाहरु समाजबादीमा प्रवेश भएका छन् ।
एकै गाउका रोशन खड्का दिनेश रोकाया प्रकाश खड्का दल रोकाया विनोद खड्का अमीत खड्का पदम विक ललित ऐडी शैलेस रोकाया, सुरेन्द्र नेपाली ( मार्ली) नेकपा एमाले बाट एकीकृत समाजबादीमा प्रवेश भएका छन ।
जिल्लामा समाजबादीको लहर सबै युवा हरु समाजबादी पाटीमा लागेकाले समाजबादी पाटी रोजेको युवा संघका अध्यक्ष संसार खड्काले बताए ।
जयपृथ्बी नगरपालिकामा वडा न ३ को नेकपा एमालेको पकड क्षेत्र मानिने पडेसका सबै युवाले समाजबादी रोजेपछी युवाहरुको आकर्षण दिन प्रतिदिन वढ्दै गएको देखिन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

