उत्तमकुमार थापा, बझाङ
नेपाली काङ्ग्रेसकाे आसन्न १४ महाधिवेशन चलिरहेको छ । देशै भरि विभिन्न वडा देखि पालीका सम्म सम्पन्न भईरहेकाे अधिवेशन अहिले जिल्ला र क्षेत्रकाे लागि चलिरहेको पाईन्छ ।
यसै विच विकट दुर्गम गाउँ दुर्गाथलीकाे चुवावनकी एक महिला नेतृ शान्ती जार्गी महतले ८ आै जिल्ला अधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको हाे । उहाँको भबिश्य राजनीति जीवन यात्रामा रहेकाे छ । सानै उम्मेदवारमा नेपाली काङ्ग्रेसको राजनीतिमा लागिपर्नु भएकि जार्गीले अहिले ८ अाैँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिए सँग सबै लाई सहयाेगकाे अपेक्षा गर्नु भएको छ ।
उहाँले भन्नू भएको हाे ,म एकल महिला पनि हाे ,पिछडिएको ठाउँबाट राजनीतिमा अाएकाे लामाे समय बितिसकेको छ । नेपाली काङ्ग्रेसकाे राजनीति जिवन्त रहेकाे भन्दै, आफू गरिव घरानकाे भएको र एक ल महिला भएको कारण पनि सबै जसरी माया गरिरहनु भएको छ अझै त्यसै मायापाउने आसामा रहेकाे नेता शान्ती जार्गीले बताउनु भयाे । जार्गी आफ्नाे बुवा नेपाली काङ्ग्रेसकाे राजनीति जिवमा थिए सानै उम्मेदवार छाेडेर जानुभयाे बुवाकाे सपना साकार गर्न मैले अठाेट राखेकीछु । उहाँले भन्नू भयाे जसरी पार्टीले आज सम्म माया गरेको छ अझै आसा कायमै रहेकाे बताउदै यसपालिको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सबैलाई सहयाेग गरिदिन अनुराेध गर्नुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

