नवलपरासी १० असोज : इलाका प्रहरी कार्यालय बर्दघाटले अबैध रुपमा ल्याइएको कुखुराको चल्ला बरामद गरेर नस्ट गरेको छ । आइतबार ना४च ९३३९ नम्बरको पिकअपमा ल्याइएको १९९० वटा चल्ला बरामद गरि सरोकारवालाको रोहबरमा नस्ट गरिएको हो ।
विभिन्न फर्जी कागजात प्रयोग गरेर ल्याइएको चल्ला ढुवानी गर्ने गाडीलाई २५ हजार रुपैया जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले जनाएको छ । बर्दघाट प्रहरीले अबैध सामन बरामद गर्ने क्रम तिब्र बनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

