युवा जयपृथिवी नगरपालिका वडा न ११ का युवा ब्यबसायि दिनेश राेकाया ;प्रकाश रोकाया र देवेन्द्र रोकाया तीन दाजु भाइ ले जयपृथिवी नगरपालिका वडा न११ का आर्थिक अवस्था काेम्जोर भएका दलित परिवर का ४० घर परिवरलाई ५० के,जि काे १/१ बाेरा चामल सहयाेग गर्नु भएको छ। हिन्दु हरु को माहना चाड बिजयादशमी नजिकैदै गर्दा आफ्न्नो गाउँ घर का सबै परिवर ले खुशि का साथ दशै मनाउन भन्ने उद्देश्य ले अाफु ले सक्दो सहयोग गरेकाे युवा व्यावसाहि दिनेश राेकाया ले बताउनु भयाे। तेस्तै अर्का समाज सेवि प्रकाश रोकया ले भन्नू भयो हामी तिन दाजु भाइ ले बिना स्वर्थ आर्थिक अवस्था कोम्जोर भएका परिवर लाई आफ्नो व्यक्तगत तर्फ बाट खाद्यान्न सहयाेग गरेका हु । बिगत का बर्ष हरु मा पनि समस्या परेका परिवर लाई सहयाे गर्दै अाएका छु। तस्तै केउडि देबि सार्कि ले भन्नू भयो अरू का लागि दशै आउदै छ हाम्रा लागि दशा आउदै छ। दशै नजिकिदै गर्दा खुशी होइन चिन्ता लागि रहेकाे थियाे। अहा हरू ले गर्नु भएको सानो सहयाेग ले अब २/४ दिन सम्म पुर पेट खान पाउने छु।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

