उत्तमकुमार थापा/ बझाङ
महिला भएर महिलाको पिडामा साथ दिनु पर्छ भन्ने मनाेभावना केदारस्यू गाउँपालीका उपाध्यक्ष निशा धामी उत्तिकै चिन्तन छ ।
महिलाका दुख खुख्खमा विगतका दिन देखि साथ दिदै अाउनु भएको छ । अाफुलाई निर्वाचित जनप्रतिनिधि महिलाले मात्र नभएर सबै स्थानीयले साथ सहयाेग गरेको तर हाम्रो समाजमा महिला दिदीबहिनीहरुलाइ गर्भवती हुदाकाे पीडा उस्तै उस्तै रहने र सुत्केरी भईसकेपछि उनलाई देखिने समस्या समाधानका लागि सानाे भए पनि उपाध्यक्ष काेषेली वितरण गर्ने याेजना बनाउदै वितरण गर्नु भएको हाे।

केदारस्यू गाउँपालीका उपाध्यक्ष निशा धामीले भने विगतका दिनहरु देखि गाउँपालीकामा रहेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई उपाध्यक्ष काेषेली वितरण गर्न थालेपछि महिलामा हर्ष खुसी छाएको छ । महिलालाई अाफ्नाे शरिरिक बनावटकाे ख्याल गर्न र कम्जोर भएको भए पाेषिलाे चिज अण्डा माछामासु हरियो परियाे खान भन्दै सजिलाेकाे लागि झाेला र सावुन फलफूल लगाएतका सामाग्रीहरु सचेतनाकाे लागि धामीले वितरण गर्नुभएको हाे । उपाध्यक्ष निशा धामीकाे यस्तो राम्रो कार्यलाई महिलाहरूले निकै खुसि व्याक्त गर्नुभएको हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

