Rashtriya Dainik

Lions Club of Butwal City को अध्यक्षमा कृष्ण बहादुर पुन

तुलसी राम पौडेल /फर्साटिकर, असार २०
बर्ष २०२१/०२२ का लागि Loins Club of Butwal को अध्यक्षतामा कृष्ण बहादुर पुन सर्वसम्मत चयन हुनुभएको छ जसको प्रथम उपाध्यक्ष मित्र हरि अाचार्य दोस्रो उपाध्यक्ष जिवन अधिकारी तेस्रो उपाध्यक्ष कृष्ण बहादुर जिसि, सचिव मिन राना, कोषाध्यक्ष देबेन्द्र बहादुर राना र कमल तिवारी, गोपिराज भुषाल लगायतका पदाधिकारीहरु सर्वसम्मत चयन हुनुभएको छ। कृष्ण बहादुर पुनले स्वास्थ्य, वातावरण, फरक छ्मता भएका,युवाहरूले खेलकुद,उधमशिल सिप तालिममा काम गर्ने बताउनुभएको थियो ।निवर्तमान अध्यक्ष सिद्दार्थ विक्रम शाहले नव निर्वाचित कृष्ण बहादुर पुनलाई पदस्थापना गराउदै शुभकामना मन्तव्य दिनुभएको थियो । शुभकामना मन्तव्यकै क्रममा चार्टर प्रेसिडेन्ट महेश थैब लगायतका पास्ट प्रेसिडेन्ट मान बहादुर के सी, बिष्णु केसि (राज),दिपक ऋेष्ठ, नारायण ऋेष्ठ लगायतले बोल्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित