Rashtriya Dainik

सुनिल कुमार गुप्ता नेपाली कान्ग्रेसमा प्रबेश

असार /१७ नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउँपालिका वडा न ६ गुठि प्रसाैनी बस्ने युवा नेता सुनिल कुमार गुप्ता नेपाली कान्ग्रेसमा प्रबेश गर्नु भएकाे छ ।लामाे समय देखि राजनिति गर्दै अाउनु भएका गुप्ता अहिले नेपाली कान्ग्रेसमा प्रबेश गर्नु भएकाे हाे ।वहाँ स्वतन्त्र राजनिती समूह परित्याग गरि कान्ग्रेसमा प्रबेश गर्नु भएकाे हाे ।गुठिप्रसाैनीमा अायाेजित कार्यकर्ता भेटघाट कार्यक्रममा वहालाई पुर्व सासद देवकरण कलवार सन्तु ले टिकालगाई कान्ग्रेसमा प्रवेश गराउनु भएकाे हाे ।कान्ग्रेसमा प्रबेश गर्दै गुप्ताले पार्टिले दिएकाे काम कर्तव्य लाई जिम्मेवारी का साथ अाफु बहन गर्ने बताउनु भएकाे हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित