दाङ, लमही नगरपालिका -१ वडा कार्यालय देउखुरीले संयोजक गरेको र समाबेसी युवा क्लब लमही नगरपालिका -१ नर्ति देउखुरी ले आयोजना गरेको लागूपदार्थ दुर्व्यवसन विरुद्ध जनचेतनामूलक कार्यक्रम र्याली तथा प्रचार प्रसार कार्यक्रम यही मिति २०७८ असार १२ गेते देखि १४ गेते सम्म स्थान लमही नगरपालिका -१ बौराह (बसन्तपुर) मा सम्पन्न भयो |

मिति १२ र १३ गेते र्याली गरियो र १४ गेते सड़क नाटक पनी देखिइयो नाटकको बारेमा नाटकका लेखक तथा निदेशक नबराज शर्मा ले नाटक को बारेमा केही भने र |
कार्यक्रम का संचालक हुमाकन्त भट्टराई ले गर्नु भयको थियो र कार्यक्रममा प्रहरी प्रशासन समाजका समाजसेवी , वडा सदस्य , स्वास्थ्य इकाईका स्वास्थ्यकर्मी लगायत सम्पूर्ण गाउका दीदी बहिनी दाजुभाई बुवा आमा भाई बहिनी आउनु भयको थियो | कार्यक्रम सफलाता पूर्वक सफल भयको समबेसी युवा क्लब की उपाध्यक्ष्य सरिता पोखरेल ले भन्नु भयो |
कार्यक्रम मा समाजसेबी घनश्याम खनाल ले गाऊ को गरीबी, दलित लगायत बाल्बिवाह अनि लागूपदार्थ दुर्व्यवसन विरुद्ध का कुरा पनी राख्नु भयो | र अन्तिम मा कल्ब कल्ब का कोषाध्यक्ष तरालाल चौधरी र कल्ब का उपाध्यक्ष सरिता पोखरेल ले आफ्ना कुरा राखी कायक्रम सम्पन्न भयो |
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

