Rashtriya Dainik

प्रेक्षा पण्डित नारीवाद जिन्दाबाद

“दलित कोटा भयो बाहुन कोटा किन भएन “भनेर हामीहरु भन्दै आएका छउ तर उनिहरुले पहिलै लामो समय देखि भोग्दै आएको पिडा , समाजले गरेको बहिषकार,तल्लो जात भनेर हरेक सार्बजनिक उनिहरुको आत्म सम्मानमा ठेस पुराइयको पिडा,एउटा सार्बजनिक धारामा पानी भर्न जादा आफ्नै गाउलेले बेमर्स कुटपिट गरेको पिडा,दलित भएकै कारण बिध्यालयमा एक प्रधानध्यापक जिउले नै विद्यार्थीलाई फोहोर सफा गर्ने जात भनेर भुइ सफा गर्न लगाको पिडा इ पिडाहरु कस्ले बुजिदिने।
उनिहरुले येहि पिडा र अपमान सहदै आएका हुनाले येहि कुरालाई मध्यनजर गरेर हाम्रो २०५२ सालको संविधानले दलित हकको ब्यवस्था गरेको हो । उनिहरु पनि केही गर्न सक्छन राजनीतिक क्षेत्र मा पनि नेतृत्व गर्न सक्छन भन्ने अबधारण।लेनै दलितको हक र कोट।को ब्यवस्था गरिएको हो।हामीले भन्ने गरिन्छ की पहिले मान्छे शिक्षित थिएनन सोच पुरानो थियो तेसैले जात,पात को बारेमा कुरा गर्छन तर याहा त १/२ कक्षामा पढ्ने बाल बच्चाले पनि तल्लो जात,उनिहरुको घर जान हुँदैन,छोको खान हुँदैन भनेर भन्ने गर्दा रैछन येस्मा त्यो बच्चाको त्रुटिकी उस्को अभिभावक ?? अबस्य पनि अभिभावक बाल बच्चालाई जस्तो बाताबरण दियो तेस्तै बन्छन ,उस्को घरमा बचै बाट जात पात र भेदभावको कुरा सिकायपछी उस्ले के सिकछ? अनि आउने पीडिमा समाज परिवर्तन हुन्छन भनेर कसरी दाबी गर्ने?तेसैले बाल बच्चालाई सानैबाट सकारात्मक कुराहरू र समानता र समाताका कुराहरु सिकाउन जरुरी छ परिवर्तन भन्ने कुरा एकै दिनमा हुने हैन बिस्तारै बिस्तारै हुन्छ र येस्को लागी केवल एक जना मात्र नभएर बेक्ती,समाज र रास्ट्रनै अगाडि बढनु बढनु पर्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित