Rashtriya Dainik

परासी खानेपानी उपभोक्ता समिति सचिवकै घरमा बिना मिटर खानेपानी जडान

ज्ञानेश्वर सहानि/ नवलपरासी

पश्चिम नवलपरासीको परासी खानेपानी उपभोक्ता समिति सचिव उमाशंर उपाध्यायकाे घरमा बिना मिटर जडान गरि खानेपानी उपभाेग गरेको पाइएको छ ।

सानाेलाई एन ठुलालाई चैन भनेजस्तै परासीमा बिना मिटर जडान गरि डाइरेक्ट माेटर लगाएर पानी खाएको पाइएको छ।

परासी खानेपानी उपभोक्ता समिति सचिव उमाशंर उपाध्यायले यस्तो काम गरेको पाइएको हाे।

परासी खानेपानी उपभोक्ता समिति सचिव उपाध्यायले खान प्रयाेग गरिने न्युनतम शुल्क मात्रै तिर्दै अाएका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित